बुद्धजयन्तीमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फोटो फिचर) « Khabarhub

बुद्धजयन्तीमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फोटो फिचर)


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धनाथलगायतका स्थानमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । 


सरकारले शुक्रबार बुद्धजयन्ती तथा उँभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । 


प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १२ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित