प्रतिनिधिसभामा कांग्रेसले पुर्‍यायो ५० सांसद (सूचीसहित) « Khabarhub

प्रतिनिधिसभामा कांग्रेसले पुर्‍यायो ५० सांसद (सूचीसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५० सांसद पुर्‍याएको छ।

शनिबार बिहान साढे ११ बजेसम्मको परिणामअनुसार कांग्रेसका उम्मेदावर ५० निर्वाचन क्षेत्रबाट विजयी भएका हुन्।

५० ठाउँमा जित्दा अझै पाँच क्षेत्रमा अग्रता कायमै छ।

हेर्नुस्, कसले कुन क्षेत्रबाट जिते?

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ३६ बजे

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,