अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै स्थान बनाउँदै फेबर ब्राण्ड « Khabarhub

अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै स्थान बनाउँदै फेबर ब्राण्ड


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्क  फेबर नेपालमा १५ वर्षयता हरेक घर घरमा चिरपरिचित नाम हो । विगत २ वर्षको अन्तरालमा फेबरले नेपालमा ६ वटा फेबर प्लेटिनम स्टुडियो खोलेको छ । प्रतिवद्धता, दृढता, समर्पण र गतिशीलता मुख्य विशेषता रहेको फेबर ब्राण्ड विश्वव्यापी चर्चित होम एपिलयन्स ब्राण्ड हो। यसले आफ्ना उत्पादन तथा प्रविधिको कारण अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै अब्बल स्थान बनाएर औद्योगिक सफलता प्राप्ति गरिरहेको छ ।

इटालीबाट शुरु भएर आज त्यहाँ हरेक २ मध्ये १ रेन्ज हुड फेबर कम्पनीको हुने गर्छ । विश्वव्यापी रुपमा आफ्नो ब्राण्डलाई एक्सपेन्सन गर्ने सिलसिलामा फ्रान्समा रोब्लिन, स्पेनमा मेपाम्स र अर्जेन्टिनामा स्पार जस्ता ब्राण्डलाई प्राप्ति गर्दै अग्रता कायम गरिरहेकोछ । विश्व वजारमा ७ पलान्ट सहित प्रमुख ६ देशहरू: इटाली, स्वीडेन, फ्रान्स, टर्की, अर्जेन्टिना र छिमेकी मुलुक भारतमा समेत यसले उत्पादन गर्दै आएको छ ।

यसको मुख्य बजार निर्देशनालय अमेरिका र प्रतिनिधि कार्यालय रुसमा रहेको छ । बढ्दो अन्तराष्ट्रिय प्रतिस्थापन, चुनौतीलाई आत्मसाथ गर्दै फेबर  सन २००५मा फ्रान्क ग्रुपसँग आवद्ध भई विश्वव्यापी किचन प्रणालीको अग्रणी कम्पनी बन्न सफल भएको छ जस्ले गर्दा फ्रान्क ग्रुप फेबर  लाई एकछत्र रुपमा हुड्स व्यापारको मुख्य जिम्मा दिएको छ । 

जसमा ३ वटा काठमाण्डौ उपत्यकामा, एउटा विराटनगर, एउटा बिर्तामोड र एउटा पोखरामा रहेका छन्। पेप्सीकोला, जडिबुटीमा नयाँ स्टोर खोलेसँगैँ फेबर ब्राण्डसँग जम्माजम्मी नेपालमा ७ वटा प्लेटिनम स्टुडियो हुन्छ । नेपालका लागि फेबरको राष्ट्रिय प्रबन्धक गोपाल मेहताले भनेको अनुसार फेबर नेपालले आगामी २ महिना भित्र थप २ वटा स्टोर नारायणगढ र  बुटवलमा सञ्चालनमा ल्याउने छ ।

साथै यसको नेपालमा भित्राउने काम डी. यु. एस. एच.  होल्डिंग्स प्रा. लि ले गर्दै आइरहेको छ । यु. एस. एच.  होल्डिंग्स प्रा. लि लामो समय देखि यस प्रकारको व्यवस्थामा रहिआएको कुरा यु. एस. एच.  होल्डिंग्स प्रा. लिका चेयरमेन पुरुषोत्तम न्यौपानेले बताए  ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित