काठमाडौं – आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ । काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ । सम्भवतस् आज नै मतगणना सुरु हुने बताइएको छ । प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार ८ : १६ बजे
प्रतिक्रिया