यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य  « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 


२ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११० रुपैयाँ, अम्बा १३० रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, इमली १४५ रुपैयाँ, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल काँक्रो ७६ रुपैयाँ, कागती २४० रुपैयाँ, किवी ४७५ रुपैयाँ र कुरिलो ४८३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ५३ रुपैयाँ ७५ पैसा, ठूलो भारतीय नेपाली गोलभेँडा ७५ रुपैयाँ, टनेल गोलभेँडा ३२ रुपैयाँ ४० पैसा, लोकल सानो गोलभेँडा २७ रुपैयाँ, घिउ सिमी राजमा १४६ रुपैयाँ ६७ पैसा, घिरौँला ३५ रुपैयाँ, चिचिन्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २२५ रुपैयाँ र डल्ले च्याउ ३८० रुपैयाँ रहेको छ ।

त्यस्तै, झिगूनीको औसत मूल्य प्रतिकेजी ४३ रुपैयाँ ३३ पैसा, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, तितो करेला ३५ रुपैयाँ, निबुवा ८५ रुपैयाँ, न्युरो १०६ रुपैयाँ ६७ पैसा, परवर ४८ रुपैयाँ ३३ पैसा, पिँडालु ५७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ ६० पैसा, लोकल बन्दा ४५ रुपैयाँ रहेको छ ।

यसैगरी तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ, रायोको साग १५५ रुपैयाँ, लौका ४३ रुपैयाँ ३३ पैसा, शरीफा १९० रुपैयाँ, नेपाली लसुन १२६ रुपैयाँ ६७ पैसा, चाइनिज लसुन १६६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ३२ रुपैयाँ ५० पैसा र फूजी स्याउ २७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १० : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित