रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला (फोटो फिचर) « Khabarhub

रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला (फोटो फिचर)


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिएकी छन् । 

रवीन्द्र मिश्रले मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरेका थिए । उक्त क्षेत्रमा भएको घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा पनि सहभागी भएकी हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित