बास्केटबल प्रतियोगिता : इनोभेटिभ क्वाटरफाइनलमा


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनोभेटिभ आठौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इनोभेटिभले लोक आदर्शलाई ६-२ ले पराजित गर्‍यो । इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गल्र्समै दियाको ४ अंक सहयोगमा न्यु भिजनले जेसेसलाई १६-४ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९-२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गर्‍यो । भ्याली भ्यूका रोहित शर्माले ४ अंक जोडे ।

सिनियर ब्वाइजमा पुष्पसदनले जुबिलियन्टलाई २६-१४, आयोजक रेडिअन्ट पब्लिकले रेडिअन्ट रिडर्सलाई ३८-१६, हार्टल्यान्डले हेम्सलाई ३६-२९ र जेनिथले द एक्सेल्सियरलाई ३६-७ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए । पुष्पसदनका मिलन कुँवरले १३, रेडिअन्ट पब्लिकका सुवास गौतमले १२, हार्टल्यान्डका प्रशान्त धामीले १५ र जेनिथका सुशिल शाहीले १७ स्कोर गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ५ : ०७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र