यस्तो छ आजको तरकारी र फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ। आज मंगलबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ ।

अनार २९० रुपैयाँ, अमला १२५ रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५३ रुपैयाँ ५० पैसा, स्थानीय काउली ८५ रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, कागती २१६ रुपैयाँ, किवि ६२५ रुपैयाँ, कुरीलो ५५० रुपैयाँ र अकबरे खुर्सानी १८० रुपैयाँ रहेको छ ।

तराई गाजरको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ९५ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, ठूलो गोलभेडा ६० रुपैयाँ, ठूलो भारतीय गोलेभडा ६५ रुपैयाँ, टनेल गोलभेडा ४५ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा ३७ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १२५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ र डल्ले च्याउ ३७५ रुपैयाँ रहेको छ ।

झिगूनीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी ताजा माछा २७५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, रहु माछा ३१६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ, न्यूरो १०६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, परवरको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, पिंडालू ५८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ, भेडे खुर्सानी ९६ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, लप्सी ६६  रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, लौका ४५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित