अनुष्का शर्माको ग्ल्यामर फोटोशूट ! « Khabarhub

अनुष्का शर्माको ग्ल्यामर फोटोशूट !


२१ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुष्का शर्मालाई बलिउडकी स्टाइलिस नायिकाका रुपमा पनि लिने गरिन्छ । पछिल्लो समय उनी फिल्मदेखि टाढा छिन् । तर, सामाजिक सञ्जालमा भने उनी सक्रिय रहन्छिन् ।

हालै अनुष्काले एक म्यागजिनका लागि फोटोशूट गराएका छन् । तस्वीरमा अनुष्काको ग्ल्यामर रुपमा देख्न सकिन्छ । हेर्नुस् उनको बोल्ड रुप:

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ६ : ११ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम