इसा गुप्ताका हट तस्वीर सामाजिक सञ्जालमा भाइरल « Khabarhub

इसा गुप्ताका हट तस्वीर सामाजिक सञ्जालमा भाइरल


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेत्री इशा गुप्ता अहिले निकै चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हट तस्वीरकै कारण भाइरल बनेकी हुन् ।

केहि समय यता इन्डियन क्रिकेटर हार्दिक पाण्डेलाई डेट गरेको कुराले समेत उनी चर्चामा रहिन् । हार्दिक र इशा प्रेममा रहेको समेत केही भारतीय मिडियाले चर्चा गरेका छन् । हार्दिक र इशाले आफ्नो सम्बन्धलाइ सार्बजनिक रुपमा देखाउन नखोजेको समेत जनाएको छ ।

उनले सार्वजकि गरेका तस्वीरहरु यस्ता छन्–

 

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ३२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित