अर्थसंक्षेप : धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, नेपालगन्जमा एक अर्ब ७६ करोडको बजेट पारित र मधेशको बजेटलगायत समस्या समाधान गर्न कार्यदल


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ ।

नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का कतिपय प्रावधानहरू प्रति विमति जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूका विभिन्न १३ वटा छाता संगठनले विरोध जनाएका छन् ।

सरकारले ल्याएको नियमावली व्यवहारिक नभएको र यसले शैक्षिक परामर्श क्षेत्रलाई धराशायी बनाउने भन्दै उनीहरूले विरोध गरेका हुन् ।

नयाँ नियमावलीले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने भन्दा पनि निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेपालको विश्वसनीयतामा नकारात्मक प्रभाव पार्ने उनीहरूको दाबी छ ।

संयुक्त प्रेस विज्ञप्ति मार्फत व्यवसायीहरूले नियमावलीमा गरिएको धरौटी सम्बन्धी व्यवस्था न्यायोचित र वैज्ञानिक नभएको भन्दै यसलाई पूर्ण रूपमा हटाउन माग गरेका छन् । धरौटीको साटो विद्यार्थीको सुरक्षाका लागि बिमा प्रणाली, प्रभावकारी अनुगमन र क्षतिपूर्ति संयन्त्र लागू गर्नुपर्ने उनीहरूको माग छ ।

नबिल बैंकको ४२औँ वार्षिकोत्सव : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै यात्रा तय गर्ने प्रतिबद्धता

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ७ : ०६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र