मेडिसिटी अस्पतालमा बाढी पसेपछि…  « Khabarhub

मेडिसिटी अस्पतालमा बाढी पसेपछि… 


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बाढी पसेको छ । नख्खु खोलाको बाढी नेपाल मेडिसिटी अस्पतालमा छिरेर डुबान भएपछि त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ। 

मेडिसिटीको इमरजेन्सी, प्रयोगशाला, रेडियोलोजी विभाग लगायत भुइँतल्लामा रहेकोमा पानी पसेको छ।

बिरामीलाई बिहानैदेखि एम्बुलेन्स प्रयोग गरेर अन्यत्र सारिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ३२ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम