इराकमा भएको सैन्य कारबाहीमा १४ आइएस लडाकूको मृत्यु « Khabarhub

इराकमा भएको सैन्य कारबाहीमा १४ आइएस लडाकूको मृत्यु


१४ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– पश्चिमी इराकी प्रान्त अनबरको मरुभूमिमा भएको सैन्य कारबाहीमा इस्लामिक स्टेट (आइएस) का १४ लडाकू मारिएको इराकी सेनाले शुक्रबार जनाएको छ ।

दुई महिनाको अनुगमनका आधारमा सेनाले बिहीबार बिहान ४ बजे आइएसका लडाकूहरू लुकेका ठाउँहरूमा हवाई हमला गरेको थियो ।

हवाई आक्रमण र झडपका क्रममा कस्ल १४ आइएस लडाकू मारिएको सेनाले विज्ञप्तिमा भनेको छ । यसमध्ये केहीले विस्फोटक बेल्ट लगाएका थिए र हाते ग्रिनेड बोकेका थिए । गुप्तचरहरूले थपे कि मारिनेहरूमा महत्त्वपूर्ण आइएस नेताहरू पनि रहेका थपेका थिए ।

सन् २०१७ मा आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार भएको छ । यद्यपि आइएसहरू सहरी केन्द्र र मरुभूमि क्षेत्रहरूमा लुकेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  १० : ०७ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ