अस्ट्रेलिया एसियन कपको राउन्ड १६ मा « Khabarhub

अस्ट्रेलिया एसियन कपको राउन्ड १६ मा


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलिया जारी एसियन कपको राउन्ड १६ मा छनौट भएको छ । 

बिहिबार सम्पन्न खेलमा सिरियालाई १-० गोल अन्तरले पराजित गर्दै अस्ट्रेलियाले समुह बी बाट राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । अस्ट्रेलियाको जितमा खेलको ५९औं मिनेटमा ज्याक्सन इर्भिनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यो अस्ट्रेलियाको लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको अस्ट्रेलिया अहिले समुहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै सिरियाको भने २ खेलमा एक अंक रहेको छ । 

अब अस्ट्रेलियाले अर्को खेल आगामी मंगलबार उज्बेकिस्तानसँग खेल्ने छ भने सिरियाले मंगलबार नै भारतको सामना गर्ने छ ।

जारी एसियन कपमा अहिलेसम्म अस्ट्रेलियासँगै कतारले राउन्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : ०० बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा