प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्यो


१८ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.१६ अंकले घटेको छ । यससँगै सूचक १९९५.३३ विन्दुमा आएको छ ।

१४ कम्पनीको २८० कित्ता सेयर कारोबार हुँदा २ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा ५ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ११ : २० बजे

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने