फिफा विश्वकप : अमेरिकाविरुद्ध नेदरल्याण्ड्सको अग्रता « Khabarhub

फिफा विश्वकप : अमेरिकाविरुद्ध नेदरल्याण्ड्सको अग्रता


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणको पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकाविरुद्ध सुरुवाती अग्रता लिएको छ। खेलको १० औं मिनेटमा मेम्फिस डिपेको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको हो ।

आजको विजेता क्वार्टरफाइनलमा पुग्नेछ भने पराजित टोली घर फर्किनेछ।

 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ०८ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला