विश्व बिख्यात सात वरिष्ठ डाक्टरहरु !



आज विश्व कोरोना भाइरसको महामारीसंग लडिरहेको छ । यो महामारीको सबैभन्दा ठूलो कारण मान्छेको भ्रष्ट आचारण र प्रकृतिमाथि मान्छेले गरेको चरम दोहोन र शोषण हो ।

गोली, सुई र शल्यक्रियाको बलमा पैसाको थुप्रोबाट स्वास्थ्य खरिद गर्ने दुस्वप्नले यो स्थिति ल्याएको हो । यसबाट माथि उठ्नका लागि प्रकृतिको आपर शक्तिलाई पहिचान गर्नुपर्ने आवश्यकता छ । यसर्थ प्रकृतिका यी वरिष्ठ डाक्टरहरूलाई चिनौँ । जीव, जीवन र जगत रक्षाका लागि प्रकृतिमा फर्कौँ।

डाक्टर-१ : सूर्यको प्रकाश ।

डाक्टर–२ : प्राकृतिक वातावरण।

डाक्टर– ३ : प्राकृतिक भोजन।

डाक्टर– ४ : दैनिक एक घण्टाको व्यायाम ।

डाक्टर– ५ : प्रयाप्त पानीको सेवन ।

डाक्टर–६ : दैनिक ७-८ घण्टाको गहिरो निन्द्रा ।

डाक्टर-७ : आत्मा विश्वास ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : ५५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र