‘हनिमुन टुर’मा वर्षाको रोमान्स


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री वर्षा राउत यतिबेला हनिमुन टुरमा युरोप गएकी छन् । सामाजिक सञ्जालमा निक्कै सक्रिय उनी हनिमुन टुरमा फ्रान्स पुगेका तस्वीर सामाजिक सञ्जाल इन्टाग्राममा अपलोड गरिरहेकी छन् ।

युरोप भ्रमणमा रहेकी उनले पति सन्जोग कोइरालासँगको रोमान्सका तस्वीर इन्टाग्राममा अपलोड गरेकी छन् ।

हेर्नुहोस वर्षाले अपलोड गरेका तस्वीर

 

View this post on Instagram

 

My best companion ❤️

A post shared by Barsha Raut (@iambarsharaut) on

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ११ : २५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र