असईको स्वास्थ्य परीक्षणमा उत्तीर्णहरुको नतिजा सार्वजनिक (नतिजा सहित)


२७ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सहायक निरीक्षक (जनपद) को स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको नतिजा बिहीबार सार्वजनिक गरेको छ।

गत माघ १ गते प्रकाशित विज्ञापनअनुसार लिइएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको हो ।

साथै उत्तीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षा समबन्धी सूचना नेपाल प्रहरीको वेवसाइट र सम्बन्धित परीक्षा केन्द्रमा पछि प्रकाशित गरिने जनाइएको छ ।

हेर्नुस् नतिजा

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : ५७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र