फिल्म लेख्नुस्, ३ लाख जित्नुस् « Khabarhub

फिल्म लेख्नुस्, ३ लाख जित्नुस्


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ब्ल्याक आईज क्रियसनले स्क्रिप्ट राइटिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ । फिल्मको कथा राम्रो नभएका कारण राम्रा फिल्म बन्न नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिता हुन लागेको हो ।

‘स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस्’ नाराका साथ टिमले आफ्नो मेगा प्रोजेक्ट चलचित्रका लागि कथा खोजी गरेको हो । आयोजक स‍ंस्थाले उत्कृष्ट स्कृिप्टलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको छ ।

आयोजकका अनुसार प्रतियोगीले प्रेम कथालाई समेट्न सक्नेछन् । पर्तिस्पर्धामा सहभागी हुन् चाहनेले आफ्नो स्क्रिप्ट इमेलमार्फत Blackeyecreation@gmail.com मा पठाउनुपर्ने आयोजकले जनाएको छ । आफ्नो स्क्रिप्ट २०२१ अप्रिल २१ सम्म पठाउन सकिने बताइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ५६ बजे

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने