मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ । शुक्रबार राति पुलमा ढुंगा खस्दा आवागमन एकतर्फी अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ । 

ढुंगा निरन्तर झरिरहेकाले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ । 

“मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी पुलमा माथिबाट ढुंगाहरू खस्दा आवागमन एकतर्फी अवरुद्ध बनेको छ । ढुंगा निरन्तर झरिरहेको छ । रातको समयमा यस सडक खण्ड हुँदै यात्रा गर्दै हुनुहुन्छ भने, कृपया सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन अनुरोध गरिन्छ,” सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : ४५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र