गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने सरकारको तयारी « Khabarhub

गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने सरकारको तयारी


९ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने तयारी गरेको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मार्फत चिकित्सा शिक्षामा पूर्ण छात्रवृत्तिको कोटामा ठूलो कटौती गर्दै उच्च वर्गका विद्यार्थीको पहुँचमा मात्रै चिकित्सा शिक्षा लैजाने तयारी गरेको हो ।

अहिले चिकित्सा शिक्षा क्षेत्रमा ७५ प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने गरेकोमा अब त्यसलाई २५ प्रतिशतमा झार्ने सरकारले कार्य योजनमा उल्लेख गरेको छ । साथै बाँकी २५ प्रतिशत विद्यार्थीलाई पनि आंशिक छात्रवृत्ति दिएर अध्ययन गर्न पाउने व्यवस्था गरिने उल्लेख छ ।

उच्च शिक्षामा चिकित्सा शिक्षा सबैभन्दा महँगो लागत हुने मध्येमा पर्छ । चिकित्सा शिक्षा आयोगले ४० लाख भन्दा धेरै एमबीबीएस र एमडीएमएसलाई २४ लाख भन्दा धेरै लागत लाग्छ । त्यसैगरी चिकित्सा शिक्षाका अन्य विधाको अध्ययनमा पनि ठूलो लागत पर्ने गर्छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ४ : ४२ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम