क्रोएसिया पुगेका ११ नेपालीलाई डिपोर्ट गरेर फर्काइयो


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीका क्रममा क्रोएसिया पुगेका ११ जना नेपालीलाई डिपोर्ट गरेर फिर्ता पठाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका महानिर्देशक गोविन्दप्रसाद रिजालका अनुसार डिपोर्ट भएका ११ जना नेपाली युवा बुधबार काठमाडौं ओर्लिएका छन् ।

भिसासम्बन्धी प्रक्रिया पूरा नगरी गएकाहरूलाई क्रोएसियाले नेपालमै फिर्ता पठाएको रिजालले बताए ।

पछिल्लो समय पोर्चुगल, साइप्रस र अन्य युरोपेली मुलुकहरूमा प्रवेशका लागि क्रोएसिया ट्रान्जिट पोइन्ट बनिरहेको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : १२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र