प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से « Khabarhub

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो ।

सो सेसनमा ११.१६ अंक बढेर १९९१.५१ विन्दुमा पुग्यो भने सेन्सेटिभ इण्डेक्स २.६७ अंकले बढ्यो ।

सेसन अवधिमा ५५ स्टकको २ हजार २२७ कित्ता शेयर किनबेच भयो । जसमध्ये ४० स्टकको मूल्य बढेको बढ्यो भने १० स्टकको मूल्य घट्यो । ५ स्टकको मूल्य स्थिर रह्यो ।

शेयर किनबेचबाट ११ लाख १९ हजार ६६१ रुपैयाँको कारोबार भयो ।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ११ : १० बजे

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी