आजका समचार : बालुवाटार सहमतिदेखि बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जीसम्म « Khabarhub

आजका समचार : बालुवाटार सहमतिदेखि बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जीसम्म


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालुवाटार सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’लाई पूर्णता दिइने
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरूले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि गठन गरिएको ‘सर्च कमिटी’ (सिफारिस समिति)लाई पूर्णता दिने समझदारी गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको तीन ठूला दलका शीर्ष नेताहरूको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि गठन गरिएको ‘सर्च कमिटी’ लाई पूर्णता दिने समझदारी गरेको हो ।

पूर्वप्रधानन्यायाधीश नेतृत्वको सिफारिस समितिलाई आयोगका पदाधिकारी छान्ने जिम्मा

बालुवाटारमा तीन दलका शीर्ष नेताहरूको बैठक

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा कारणदेखाऊ आदेश

काभ्रेको खानेपानी संरचना फास्ट ट्रयाकमा बनाउँछौँ : मन्त्री यादव

उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पेश गर्न निर्देशन

आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको विवरण

रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस् : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको विहिबार उद्‌घाटन गरेका छन् ।

उद्‌घाटन समारोहमा उनले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको हामीले सुन्दै आएको बताए ।

उनले भने, ‘आज मैले यस पूण्य भूमिमा उभिएर प्रार्थना गर्दछु – सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस् ।’

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको बताए।

लेबनानमाथि इजरायली आक्रमणको विरोध गर्दै माइतीघरमा प्रदर्शन

राष्ट्रपति पौडेलबाट बडीमालिकाको दर्शन

राष्ट्रपति पौडेल सुर्खेतबाट बाजुरा जाँदै, बडीमालिका मन्दिरको दर्शन गर्ने

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड रुपैयाँ जम्मा

राष्ट्रपति पौडेल बडीमालिका तीर्थयात्रामा

मैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिंहद्वारा निरीक्षण

बीपी राजमार्गमा सवारी चाप बढ्यो, यात्रा कष्टकर
बडादशैंको समापनसंगै उपत्यका फर्कने यात्रुहरूको संख्या बढेसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ ।

बाढीपहिरोका कारण ठाँउ क्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ ।

बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सुचारू गराइएको छ । तर डाइभर्सन गरि बनाइएको सडकको अवस्था राम्रो नभएको र केही स्थानमा एकतर्फी भएका कारण सवारी सधान लामो जाममा पर्ने गरेका छन् ।

काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो (तस्बिरहरू)

म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्ने बढे

मैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिंहद्वारा निरीक्षण

चोभार आदिनाथमा एकमहिने मेला सुरु

लु्क्लामा मौसम खराब हुँदा मन्थलीका होटल भरिभराउ

दशैँ अवधिमा मादक पदार्थ सेवन गर्ने ३५ हजारलाई कारबाही

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको उत्कर्षमा हसिना गत अगस्टमा भारत पलायन भएकी थिइन् ।


उनको नेतृत्वको सरकारविरुद्धको विद्रोहमा ज्यान गुमाएका सयौँमध्ये एकका आफन्तले आफूहरू मुद्दाको सुनुवाइको प्रतीक्षामा रहेको बताएका छन्। हसिनाविरूद्धको मुद्दाको पक्षमा बहस तथा पैरवी गरिरहेका अभियोजक मोहम्मद ताजुल इस्लामले हसिना पदच्युत भएको दिनलाई ‘उल्लेखनीय दिन’ का रूपमा उल्लेख गरे।

नायब सिंह सैनी बने हरियाणाको मुख्यमन्त्री

रूसी आक्रमणमा दश सिरियाली नागरिकको मृत्यु

भारतमा विषाक्त मदिरा सेवनबाट २० जनाको मृत्यु

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते

चर्चित पप गायक ल्याम पेनेको मृत्यु

 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ७ : ५७ बजे

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्