गजल


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छाक टर्दैन, आगो बल्दैन, गरिबको घरबार भित्र।
के गलाउँछौ, के चलाउँछौ, तिम्रो सामन्ती दरबारभित्र।।

राप लाग्दैन, ताप लाग्दैन, खुकुरीको दाप पनि लाग्दैन ।
छोड्यो  छाँट्न अपराधीलाई, के षड्यन्त्र छ तिम्रो तरबार भित्र।।

न वसन्त आउँछ न मधुमास आउँछ, खाली अभाव मात्र आउँछ ।
शासन उही छ स्वरूप उही छ, बदलिने के छ तिम्रो सरकार भित्र।।

देश कंगाल बनाइ छाड्यौ, दुनो सोझ्याउँछौ आफ्नो मात्र ।
तर्सिरहेछ देश बनाउने सपना, मरेर तिम्रो हरबार भित्र।।

भगवतीमाइ– ७, दैलेख

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ०१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र