फ्रेन्च ओपन टेनिस : जोकोभिच फाइनलमा प्रवेश


२७ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व नम्बर तीन सर्बियन टेनिस स्टार नोभाक जोकोभिच सातौँ पटक फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । 

पेरिसमा शुक्रबार भएको खेलमा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै जोकोभिच फाइनलमा प्रवेश गरेका हुन् । उनले ६–३, ५–७, ६–१ र ६–१ को सेटमा  अल्कारेजलाई पराजित गरेका हुन् ।

फ्रेन्च ओपनमा दुई पटकका च्याम्पियन जोकोभिचको यो ३४ औं ग्रान्डस्लाम फाइनल हो ।

२३ पटक ग्रान्डस्लाम जितिसकेका जोकोभिच २४ औं ग्रान्डस्लाम हात पार्ने योजनामा छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ६ : ३८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र