पागल कुकुरले टोक्यो ? यसरी घरमै गर्नुहोस् प्राथमिक उपचार


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     ४ ग्राम सत्यानाशीको जरालाई पिसेर १५० ग्राम दहीसँग खानाले आराम मिल्दछ ।

—     शुद्ध उनी सालको जरालाई काटेर त्यसमा गुड मिलाई खानाले आराम मिल्छ । घाउ गहिरो छ भने पोटासियम परम्याग्नेटले सात दिनसम्म चुनाले आराम मिल्छ ।

—     २५० ग्राम कलौजीलाई पिसेर त्यसमा ७०० ग्राम चिनी मिलाई १० देखि २० ग्रामका दरले बिहान–बेलुका खानाले पागल कुकुरले टोकेको सञ्चो हुन्छ ।

—     जुन ठाउँमा पागल कुकुरले टोकेको छ त्यही ठाउँमा तातो फलामले जलाइदिनाले वीष फैलन पाउँदैन ।

साभार  : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : १० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र