जोक्स- कपडा खोलेर


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ शहरमा पानीको हाहाकार भयो । सबैलाई असर परेझैँ गर्ल्स होस्टलमा पनि असर पर्‍यो । गर्ल्स होस्टलका युवतीहरुको डेलिगेशन खानेपानी संस्थानको हाकिम भए ठाउँ गए र आफ्ना समस्याहरु राखे ।

खानेपानीका हाकिमले तीन दिनभित्रमा समस्या समाधान गर्ने वचन दिए । साँच्चै समस्या समाधान पनि भयो र पानी पनि सर्वसुलभ भयो ।

गर्ल्स होस्टलकी एक युवतीले खानेपानीका हाकिमलाई धन्यवाद दिँदै पत्र लेखिन्— सर, पानीका लागि धेरै धेरै धन्यवाद, अब त म नुहाउन बाथरुम पस्छु र कपडा खोलेर तपाईंलाई नै सम्झन्छु ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ४५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र