चप्पल लगाएर हिँड्दा आवाज निस्किए कारवाही !


११ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वका प्रत्येक देशमा आआफ्नै नियमहरु हुन्छन् । तर, कतिपय ठाउँका नियमहरुले हामीलाई अचम्ममा पार्ने गर्दछ ।

इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । इटालीको काप्री टापुमा महिलाले चप्पल वा जुत्ता लगाएर हिँड्दा आवाज निकाल्न पाईदैन ।

चप्पलको वा जुत्ताको आवाज निकालेर हिँड्यो भने कारवाही हुन्छ ।

चप्पल पड्काएर आवाज निकालेमा त्यहाँ अपराध मान्ने गरिन्छ ।– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ४ : ४८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र