भिखारीको बैंक खातामा डेढ करोड रुपैयाँ !


२० कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारमा यस्ता अनौठा कुरा बाहिरिन्छन् जुन तपाईं हामीलाई पत्याउनै कठिन हुन्छ । तर, बास्तविकता नै भएपछि नपत्याई पनि सुखै छैन ।

आज हामी तपाईलाई एउटा यस्तो जानकारी दिँदैछौँ जुन सुन्दैमा पनि तपाईलाई विश्वास लाग्दैन तर, यो वास्तवमै सत्य हो । कुनै सडकमा मागेर हिड्ने भिखारीको खातामा डेढ करोड रुपैयाँ छ भन्दा कसले पत्याउला र ? तर, यो वास्तवमै सत्य हो ।

एक भिखारीको खातामा १ करोड ४२ लाख रुपैयाँ भएको पाइएको छ । भिखारी ५७ वर्षका रहेका छन् । यो घटना इजिप्टको हो ।

उक्त भिखारीसँग अहिले गिरफ्तार गरेर सोधपुछ भईरहेको छ । उक्त भिखारी इजिप्टको राज्यमा घुम्दै भिख माग्दै गर्ने गर्थे ।-एजेन्सीको सहयोगमा ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : ०७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र